spot_img
spot_img
spot_img

काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस  त्रिशुली नदीमा खस्यो

spot_img

काठमाण्डौ

धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा बस खसेकाे छ । काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरेर गजुरी अस्पताल लगिएको छ । दुर्घटनाबारे र बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img