spot_img
spot_img
spot_img

लम्पी स्किन रोग: देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

spot_img

काठमाडौँ ।

लम्की स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशु चौपायको मृत्यौ भएको तथ्यांक सार्वजनिक भएको छ ।  यस्तै लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाले हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको बताउनुभयो ।मन्त्री भुसालले लम्की स्किन रोगबाट पशु चौपाया बचाउन सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नुभयो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img