spot_img
spot_img
spot_img

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

spot_img

देवदह // थारु समुदायको महत्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको देवदह नगरपालिकाले सार्वजनिक विदा दिने घोषणा गरेको छ। नगरपालिकाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मिति २०८० असोज ०७ गते आइतबारका दिन थारु समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा यस देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालय र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने मिति २०८०/०६/०५ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ नगर प्रमुख ध्रुव प्रसाद खरेलद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img