spot_img
spot_img
spot_img

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

spot_img

काठमाडौं ।

आज बिहीबार विश्व रेबिजविरुद्धको दिवस मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ ।यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ रहेको छ ।

नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img