spot_img
spot_img
spot_img

कोशीका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

spot_img

काठमाडौं ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सपथ ग्रहण गर्नुभएको छ । साथै सपथ लिए लगत्तै उहाँले तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ ।

नेपाली कांग्रेस र एमालेबाट एक एक जनालाई मन्त्री बनाउँदै मुख्यमन्त्री कार्कीले सानो आकारको मुख्यमन्त्री बनाउनुभएको छ ।

आफ्नो शपथपछि मुख्यमन्त्री कार्कीले दुई मन्त्रीलाई पनि शपथ गराउनु भएको थियो । पहिलो चरण्मा कांग्रेसबाट शमशेर राई र एमालेबाट राम रानालाई मन्त्री बनाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img