बुटवल । आज पनि देशका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको उनिहरुको भनाई छ ।
यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??