spot_img
spot_img
spot_img

चिनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, अवस्था खतरामुक्त

spot_img

काठमाडौं । चिनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । बुधवार राती हृदयघात भएपछि मन्त्री श्रेष्ठको हिजो राती नै बेइजिङस्थित अस्पतालमा मुटुको अपरेशन गरिएको र उहाँ बोल्न सक्ने अवस्थामा रहनुभएको साथै अवस्था खतरामुक्त रहेको जनाईएको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको आकस्मिक वैठकपछि सरकारका प्रवक्ता एवं संचारमन्त्री रेखा शर्माले उहाँको अवस्था खतरामुक्त रहेको जानकारी दिनुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img