spot_img
spot_img
spot_img

बझाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

spot_img

बुटवल ।

बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । आज शुक्रबार बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटना हुँदा गम्भीर घाइते बुड्खोरीका २५ वर्षका रेशम महतको उपचारको क्रममा मृत्यु भएको बझाङका प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ब्रेक फेल भइ खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ५ जना जना घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img