spot_img
spot_img
spot_img

कार्त्तिक १५ गते बुधवारको राशिफल

spot_img

मेष : सरकारी क्षेत्र सम्बन्धि कामबाट  लाभ मिल्न सक्छ।आयमूलक तथा दीर्घकालीन योजना निर्माण  कार्यमा दिन बित्न सक्छ। मिष्ठान्न भोजन प्राप्त हुन सक्छ। यात्रामा बिशेष  दिनुहोला ।

बृष : दाम्पत्य जिवनमा खुशी छाउने छ । मन एकदम आकुल  रहन सक्छ। पुराना काम समापनमा  समय बित्ने छ। रचनात्मक कार्यको थालनी हुनेछ। यात्राको आनन्द मिल्नेछ ।

मिथुन : यात्रामा पीडा हुदा शारीरिक थकान बढन सक्छ। झमेलाको काममा समय खर्चगर्नु  पर्ने छ। बिशेष  ब्यक्तीहरुका बिचमा साथ भेटघाट गर्नुपर्ने वा सल्लाह लिनु पर्ने हुनसक्छ।

कर्कट : आफन्तजनबाट  विशेष साथ प्राप्त हुदा  काम सफल हुनसक्छ। वैदेशिक क्षेत्राबाट लाभको योग पनि रहेको छ। आर्थिक कारोबारमा निकै सजकता आउन सक्छ।

सिंह : कार्यक्षेत्रमा सफल्ता  मिल्ने छ। अरुलाई थप सहयोग गर्दा आफूलाई पनि फाईदा मिल्नेछ । सरकारी क्षेत्र संग सम्बन्धित कार्यमा सफल्ता मिल्ने छ। 

कन्या : पौराणिक एवम एतिहासिक कार्यमा  सरिक हुने योग देखिन्छ। नयाँ कुरा सिक्ने अवसर मिल्ने छ। व्यावसायिक क्षेत्रमा भने उत्तम नरहन सक्छ।

तुला : आकस्मिक लाभ हुन सक्नेछ। पुराना काममा निकै समय खेरा जानेछ।हिसाबकिताब नमिल्दा वा आर्थिक ब्यबस्थापनको कार्यमा झमेला आईलाग्न सक्छ।स्वास्थ्यमा ख्याल गर्नुहोला।

बृश्चिक : सम्बन्धमा समस्या आउन सक्छ। दाम्पत्य जिवनमा केही कुराको खटपट चल्ने हुदा सचेत रहदा राम्रो हुनेछ।मित्रजनले साथ नदिदा मन खिन्न हुन सक्छ। एक्लो भएर कार्य गर्नु उचित हुनेछ।

धनु : अडकिएको धन प्राप्त हुनेछ। यात्राबाट आनन्द नमिल्न सक्ला । स्वास्थ्यमा विशेष ख्याल गर्नु होला । शत्रु वृद्धि भएपनी पराजित हुनेछन। नयाँ कामको थालनी हुनेछ।

मकर : सीप सिक्न वा प्रशिक्षणका लागि समय उचित देखिन्छ। नजिकै को यात्रा उपलब्धिमूलक हुनेछ।नयाँ ब्यक्तीहरु संग चिनजान हुदा आउने दिनमा फाईदा मिल्नेछ।

कुम्भ : पारिवारिक समस्या वृद्धि हुदा मन अशान्त हुन सक्छ।नयाँ कामको थालनी नगर्दा उत्तम देखिन्छ। घरायसी काममै समय बित्नेछ। मान्यजनको सल्लाह अनुरुप अगाडी बढेमा सफल्ता मिल्नेछ।

मीन : मित्रजनको सफल्ताको खबर सुन्न मिल्ने छ। वैदेशिक क्षेत्रका लागि उत्तम देखिएको छ। कार्यक्षेत्रमा नयाँ योजना बन्नुका साथै कुनै नयाँ सामाग्री खरिद हुन सक्छ। भोजभत्तेरमा सरिक हुने योग रहेको छ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img