spot_img
spot_img
spot_img

साढे २ घण्टामा १ हजार २५४ बियर खाएपछि बन्यो विश्व रेकर्ड

spot_img

एजेन्सी ।

बियर स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, स्पेन घुम्न पुगेका ५५ जना पर्यटकहरुले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व  बनाएका छन् । मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै  बनाएको विश्व रेकर्ड तोडे । जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १११ वटा बियर खाएका थिए ।

पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड राख्ने प्रयास बिहान १०ः३० बजे शुरु भएर मध्यान्ह १ बजेतिर सकिएको थियो । १ हजार २५४ वटा बियर खाने समूहले अनुमान गरेको भन्दा एक घण्टा बढी लाग्यो । १२ बजेसम्ममा १ हजार २०० वटा बियर भ्याइसक्नेमा समूह विश्वस्त थियो। सो समूहका एक सदस्यले एक घण्टामा कम्तीमा पनि १० वटा बियर खान भ्याए । साढे २ घण्टाको अवधिमा औसतमा २२ वटा बियर खाएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img