spot_img
spot_img
spot_img

छठ पर्वको अवसरमा लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

spot_img

लुम्बिनी ।

छठ पर्वको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो । हिजो शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा मङ्सिर ४ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको जनकारी गराएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img