काठमाडौं ।
नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखी शुरु भएको छ । यात्राको नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ।
संकल्प यात्राअघि बुधबार पाटनमा आयोजना गरिएको अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो । बुधबारनै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरुसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभएको थियो । रातिनै नेकपा एमाले बैतडीको पार्टी कार्यालय पनि अध्यक्ष ओलीले ओलीले उद्घाटन गर्नुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??