spot_img
spot_img
spot_img

थप १५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

spot_img

काठमाडौं ।

नेपाल प्रशासन सेवाका थप १५ जना उपसचिवहरु सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले निजामती सेवा ऐन २०४९ अनुसार कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि बढुवा सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा उसचिव नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुबबहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋृषिराम पंगेनी, रामुराज उपाध्याय कडरिया, राज चम्लागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्य बहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋृषिराज आचार्य छन् ।

यसअघि प्रशासन सेवाकै १५ उपसचिव जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भइसकेका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img