काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोल र डिजेलको मूल्य घटेको निगमले शुक्रबार एक सूचना मार्फत जनाएको हो। पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ। पेट्रोल र डिजेलको घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुनेछ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??