spot_img
spot_img
spot_img

नियुक्त भएका ६ जना न्यायाधीशद्वारा पथ तथा गोपनीयताको शपथ

spot_img

काठमाडौं ।

सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशहरुले पथ तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधशि विश्वम्भरप्रसाद श्रेष्ठले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि बुधबार राष्ट्रपति पौडेलले न्यायाधीशहरु सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img