spot_img
spot_img
spot_img

गौशाला-२६ को गोपनीयता भङ्ग गरेको आरोपमा एक जना पक्राउ

spot_img

काठमाण्डौ ।

गौशाला-२६ को व्यक्तिगत गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । गत पुस २६ गते गौशाला-२६ ले दिएको जाहेरीका आधारमा गोपनीयता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला-२६ पीडित भएकी युवती हुन् । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा ८ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img