spot_img
spot_img
spot_img

मनाङको तापक्रम घटेर माइनस २२ डिग्री पुग्यो

spot_img

मनाङ ।

हिमाली जिल्ला मनाङको तापक्रम घटेर माइनस २२ डिग्री सेल्सियस पुगेको छ । मनाङमा दिउँसोको समयमै तापक्रम माइनस १२ डिग्री पुगेपछी जनजिवन कष्टकर  बनेको छ ।

चिसोले धारामा पानी जमेको छ भने हिउँ कम भए पनि चिसोले ग्यास बलेको छैन, गाडीको आउजाउ कम छ, पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढेसँगै मनाङमा पूर्वाधारका काम मङ्सिरदेखि नै ठप्प भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img