काठमाण्डौ ।
धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा शुरु भएको छ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो स्थानमा पार्किङ उपलब्ध गराएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??