spot_img
spot_img
spot_img

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको ओलीको भनाई

spot_img

काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ । आज शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न समेत गर्नुभएको थियो ।

उहाँले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको आरोप लगाउदै गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img