spot_img
spot_img
spot_img

चितवनको नारायणी नदि किनारमा चियाको प्रदर्शनी हुने

spot_img

चितवन ।

चितवनको नारायणी नदी किनारमा आउँदो माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी हुन लागेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा प्रदर्शनी संचालन हुन लागेको हो ।

बोर्डका कृषि बिकास अधिकृत चन्द्र पुरीले ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन र यसको विकासका लागी  कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img