spot_img
spot_img
spot_img

२०२३ मा भारतमा ३२ सय भन्दा बढी उडान रद्ध

spot_img

काठमाण्डौ ।

भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्ध गर्नुपरेको बताएको छ । संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसदको माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिनुभएको हो।

मन्त्रीले प्रस्तुत गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा खराब मौसमका कारण ३ हजार २१० उडान रद्ध भएका थिए । गत वर्ष प्राविधिक कारणले २ हजार १०९ उडान रद्ध भएको तथ्यांकले देखाएको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img