spot_img
spot_img
spot_img

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरि मनाईदै

spot_img

काठमाण्डौ ।

आज माघ शुक्ल पञ्चमी अर्थात श्री पन्चमी । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरि मनाईदै छ । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्ने गर्दछन ।

श्रीपञ्चमी, बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ ।सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ। मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img