काठमाडौँ ।
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देेेशका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दैछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका सबै जिल्लाहरुमा खोप लगाईने भएको हो ।
नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई यो खोप लगाइने छ । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??