spot_img
spot_img
spot_img

देशको अर्थतन्त्र सुधारउन्मुख नदेखिएको पूर्वअर्थमन्त्री पौडेलको भनाई

spot_img

काठमाण्डौ ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा सुधार नभएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलको क्रममा उहाँले पुनर्लेखन गर्न सुझाव दिनुभयो।

उहाँले भन्नुभयो – निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले समस्या चिनेको र समाधान दिन सक्ने सिद्धान्त र प्राथमिकता नआएको हुनले यसलाई पुनर्लेखन गरेर समस्या चिन्न सक्ने र समाधान दिन सक्ने अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्न सक्ने गरी पुनर्लेखन गर्नुपर्छ।

अर्थतन्त्र लगातार मन्दी र संकटमा रहे पनि तत्कालीन अर्थमन्त्री राम्रो हुँदै छ भनेको कुरामा सत्यता नभएको उहाँको भनाइ छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img