spot_img
spot_img
spot_img

रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प

spot_img

काठमाडौँ ।

काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ९.४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालका विभिन्न जिल्लाहरुलाई केन्द्रविन्दु बनाएर बेलाबेला पराकम्पहरु गईरहेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img