spot_img
spot_img
spot_img

सर्लाहीमा माछा सडक मै फ्याकेर प्रदर्शन

spot_img

सर्लाही ।

सर्लाहीका माछापालक किसानले सडकमा माछा फ्याँकेर बिरोध प्रदर्शन गरेका छन् । माछापालनमा प्रयोग भएको बिजुलीको मिटलाई कृषि मिटर अन्तर्गत राखेर सहुलियत विद्युत् दर कायम गर्न माग गर्दै किसानले सडकमै माछा फ्याँकेर राजमार्ग बन्द गरेका हुन् ।

यसअघि कृषि मिटर अन्तर्गत बिजुलीको महशुल बुझाउँदै आएका माछापालक किसान अहिले उद्योग अन्तर्गत महँगो विद्युत महशुल बुझाउनुपर्दा मारमा परेका छन भने भारतबाट अवैध ढंगले भारतीय माछा भित्रिँदा यहाँका किसानले उत्पादन गरेको माछाले बजार पाइरहेको छैन । त्यसैमाथि बिजुली महशुल बढाएर अन्याय गरिएको माछापालक किसानको गुनासो गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img