spot_img
spot_img
spot_img

शेयर बजार दोहोरो अंकले घट्यो

spot_img

काठमाण्डौ ।

आज शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा झरेको हो। आज उत्पादन बाहेकका सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक,फाइनान्स र व्यापार समूहको शेयर उच्च अंकले घटेको छ ।

आज ६० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब २३ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । समग्रमा बजार घटेको दिन आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img