काठमाडौँ ।
सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो ।
बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए। अब राष्ट्रियसभा बैठक शुक्रबार अपराह्न १:१५ बजे बस्ने बताएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??