काठमाडौं ।
राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुुुएको छ । राष्ट्रिय सभामा बुधबारनै भएको निर्वाचनमा निर्वाचित घिमिरे पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??