काठमाडौं ।
राष्ट्रिय सभा बैठक आज (शुक्रबार) बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक बोलाइएको छ ।
आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??