कंचन ।
रुपन्देहीको कन्चनका एक पुरुषले आफ्नै छोरीको हत्या गरेका छन । कन्चन ५ बर्गदवा दक्षिणटोल निवासी नारायण क्षेत्रीले फलामे छड प्रहार गरि छोरिको हत्या गरेको प्रहरीले जनाएको छ ।
१७ बर्षीय अञ्जली क्षेत्री हरैया माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्ययन गर्दै आएकी थिईन । रड प्रयोग गरि हत्या गर्ने क्षेत्रीलाई ईलाका प्रहरी कार्यलय रुद्रपुरको सहयोगमा नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??