spot_img
spot_img
spot_img

आज शेयर बजारमा गिरावट

spot_img

काठमाडौं ।

साताको अन्तिम कारोबारको दिन आज बिहीबार शेयर बजारमा गिरावट आएको छ । ७.३१ अंकले घट्दै नेप्से १९९८ दशमलव ९६ विन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये ११ उपसमूह घट्दा लघुवित्त र व्यापार उपसमूह भने अंकले बढेका छन् । लघुवित्त उपसमूह ३ दशमलव ४५ प्रतिशतले बढ्दा ब्यापार उपसमूह नगन्य अंकले बढेको छ । पछिल्ला दुई दिनमा उच्च अंकले बढेको विकास बैंक उपसमूह आज सर्वाचिक २ दशमलव ०३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक २८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img