spot_img
spot_img
spot_img

शेयर बजारमा आज सामान्य अंकको वृद्धि

spot_img

काठमाण्डौ ।

साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । दिनभरको उतार चढावका बीच नेप्से ५ अंकले बढेर बजार १९ सय ६६ मा पुगेको हो । आज बैक, वित्त, होटल तथा पर्यटन, निर्जिवन बिमा लगायत १० वटा उपसुचक सामान्य अंकले बढ्दा जीवन बिमा, उत्पादन र लघुवित्त समूह ओरालो लागेका छन् ।

आज सय १५ कम्पनीको मूल्य बढ्दा १ सय १५ वटै कम्पनीको शेयर मूल्य घटेको छ भने बिहीबार ३ सय १३ कम्पनीको ७० लाख कित्ता शेयर ३ अर्ब १२ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img