spot_img
spot_img
spot_img

प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

spot_img

काठमाण्डौ ।

प्रतिनिधि सभा बैठक यही जेष्ठ १ गतेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै नाराबाजी गरेपछि जेठ १ गते साँझ ६ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img