काठमाण्डौ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सोमबार कोशी प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो।
कार्कीको पक्षमा ५७ मत परेको थियो भने तटस्थमा ५ मत खसेको थियो । कार्कीको विपक्षमा भने एउटा पनि मत परेन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??