spot_img
spot_img
spot_img

भारतको कश्मीरमा बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार, २ जना पक्राउ

spot_img

काठमाण्डौ ।

भारतको कश्मीरमा बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरिएको हो ।

मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन् इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली लगिएको थियो । घटनामा आबद्ध दुई जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ । तिनिहरुले नेपालीलाई १ ओटा कोठामा ताला लगाएर राखेका थिए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img