spot_img
spot_img
spot_img

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

spot_img

काठमाण्डौ ।

सुनको भाउ आज मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसअघि अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

यता चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९४० रुपैयाँ मूल्य रहेको चाँदी आज १ हजार ८८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img