spot_img
spot_img
spot_img

कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने

spot_img

काठमाण्डौ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टीको आज बुधबार सानेपास्थित मुख्यालयमा बसेको पार्टी केन्द्रिय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ १३ गते आइतबार अपरान्ह दिनको २ बजे काठमाडौंको प्रर्दशनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ ।

कांग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको विरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो बिरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको पनि बताएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img