spot_img
spot_img
spot_img

गाँजा खेतीका लागी संसदीय समितिमा सहमति

spot_img

काठमाण्डौ ।

गृहमन्त्री रबि लामीछानेले गाँजा खेती खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताउनुभएको छ ।आज शुक्रबार प्रतिनिधि सभाको कृषि समितिमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको आवश्यकता र महत्वमा द्विविधा राख्नु नपर्ने बताउदै गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने बारे छलफल भएको उल्लेख गर्नुभयो ।

उहाँले यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको भन्दै गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताउनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img