काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँनुहुने भएको छ । भारतोय प्रधानमन्त्री मोदीले आज साँझ नेपाली समय अनुसार सवा ७ बजे सपथ ग्रहण गर्दै हुनुहुन्छ । सोहि शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जान लाग्नु भएको हो ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम बताईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??