काठमाण्डौ ।
कोशी प्रदेश सरकारविरुद्धको आजको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाई अन्तरगत तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यो भन्दा अगाडि कोशीकै विवादमा फैसला गरिसकेकाले उहाँले हेर्न अस्वीकार गरेकाले कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको जनाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??