spot_img
spot_img
spot_img

यश बर्षको मनसुन नेपाल भित्रीयो

spot_img

काठमाण्डाै ।

यस वर्षको मनसुन तीन दिन अगाडि नै नेपाल भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको जनाएको छ। मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो ।

मनसुन भन्ने बित्तिकै धेरै मानिसले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ । यसैबिच जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेकाे छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img