spot_img
spot_img
spot_img

संसद् भवन अगाडि प्रहरीद्वारा गोली हानी आत्महत्या

spot_img

काठमाण्डौ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले संसद् भवनमा आत्महत्या आफैलाई गोलि हानी आत्महत्या गरेका छन् ।

प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोलेले आज बिहान आफैँमाथि गोली हानेको हुन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोलेको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img