spot_img
spot_img
spot_img

काठमाण्डौ महनगरले ल्यायो झण्डै २६ अर्ब रुपैयाँको बजेट

spot_img

काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । राष्ट्रियसभा गृहमा आयोजित नगरसभा बैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो ।

उपप्रमुख सुनिता डंगोलले बजेट वक्तव्य पेश गर्नुभएको थियो  । बजेट पेश गर्नुअघि नीति तथा कार्यक्रम पारित गरिएको थियो । महानगरको बजेटमा ३० वटा स्वर्णिम योजना घोषणा गरिएको छ ।

यसका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ । यस्तै ११ वटा गौरवका योजना अघि सार्दै ३ अर्ब बजेट छुट्याइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img