काठमाडौँ ।
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयराती भूकम्प गएको छ । राति साढे १ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर भूकम्प गएपछी अहिलेसम्म धेरै परकम्प गईरहेको छ । त्यतिबेलाको भुकम्पमा परि धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प गएपछि त्रसित भएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??