काठमाडौँ ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ वहुमतले पारित भएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुुुभएको थियो ।
यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??