spot_img
spot_img
spot_img

घाटिमा चना अड्किएर ३ बर्षिय बालकको मृत्यु

spot_img

काठमाण्डौ।

दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको चना खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्‍याइपनि अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img