spot_img
spot_img
spot_img

बिहारमा एकै दिन पाँचवटा पुल भत्किए

spot_img

काठमाण्डौ ।

भारतको बिहार राज्यमा बुधबार एकै दिन पाँच वटा पुल भत्किएका छन् । यीमध्ये दुई ओटा पुल सिवान जिल्लाको छाडी नदीमा बनेका थिए । यो नदीमा अर्को एउटा पुलसम्म पुग्ने सडक बाढीले बगाएकोले त्यो पुल पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । बुधवार राज्यको सारण जिल्लामा गण्डकी नदीमा बनेको दुई ओटा पुल ढलेका थिए ।

सात सय मिटर दूरीमा रहेका दुई पुल एकै दिन ढलेका हुन् । बिहारमा नयाँ र निर्माणाधीन पुल ढल्ने क्रम जारी छ । राज्यमा गएको १५ दिनमा नयाँ र पुराना गरेरप १० भन्दा धेरै पुल भत्किएका छन् । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img