spot_img
spot_img
spot_img

सरकारले धानको समर्थन मूल्य तोक्यो

spot_img

काठमाडौँ ।

सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१  तोकिएको छ ।

सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मध्यम धानको मुल्य रु ३५८०.६२  न्यूनतम समर्थन मूल्य तोकिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img