spot_img
spot_img
spot_img

आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु

spot_img

काठमाडौं ।

आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु भएको छ । गत आर्थिक वर्षको पूरा हिसाब किताब भने आउन बाँकी रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।  गएरातीदेखि सकिएको आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रका बाह्य सूचकहरु बलिया रहे ।

राज्यका सबैखाले हिसाब किताब आजदेखि नयाँ खातामा सुरु हुने गर्दछ । विदेशी विनिमय संचिति १९ खर्ब ३७ अर्ब बढी छ भने सोधानान्तर स्थिति दुई खर्ब भन्दा बढी बचतमा छ । तर राजस्व संकलन, पुंजीगत खर्च, विदेशी अनुदानको अवस्था भने न्यून देखिएको छ ।

नीतिगत भ्रष्ट्रचार, वित्तिय अनुशासन, राजस्व चुहावट नियन्त्रणमा ढिलासुस्ती चुनौतिका विषय रहेका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img